Logo
Logo

स्वास्थ्य बिमाको बक्यौता भदौभित्रै भुक्तानी गर्छौँ : स्वास्थ्यमन्त्री


504
Shares

  
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बापत अस्पताललाई तिर्नु पर्ने बक्यौता साउन महिनाभित्रै भुक्तानी गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: pardeep-2.gif

सोमबार वीर अस्पतालको वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘भदौ महिनाभित्र  सबै अस्पतालमा बिमाको बक्यौता भुक्तानी हुनेछ।’ यसको साथै यही वर्षदेखि बिमाको थैली दुई लाखमा वृद्धि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्