Logo
Logo

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता


1.2k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली नेपाल फिर्ता भएको छ । आगामी पुस १६ गतेसम्म मात्र राष्ट्रसङ्घको इराक ‘मिसन’ सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । 

The current image has no alternative text. The file name is: santi-cena.gif

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको  स्वदेश आगमन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्