Logo
Logo

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ


819
Shares

दाङ । घोराही उपमहानगरपालिका-१८ नवलपुरका २३ वर्षीय सन्तोष वलीलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: arrested_pakrau.jpg

जिल्ला प्रहरी कार्यालय दाङले प्राप्त उजुरीका आधारमा वलीलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्