Logo
Logo

म्याग्दीमा भूकम्पको धक्का


0
Shares

काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, असार १७ गते मुगुको कोटडाँडा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000