Logo
Logo

गुण्डा नाइके चक्रे मिलन फेरि पक्राउ


2.1k
Shares

काठमाडौँ । गुण्डा नाइके चक्र मिलन फेरि पक्राउ परेका छन्। बुधबार धरौटी बुझाएर छुटे लगत्तै भक्तपुरमा अर्को मुद्दा रहेकाले प्रहरीले फेरि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर भक्तपुर प्रहरीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्