Logo
Logo

गुण्डा नाइके राजु गोर्खाली पक्राउ


2.4k
Shares

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ गरेका छन् । उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् । 
उनीबारे बैङ्किङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

The current image has no alternative text. The file name is: arrested-2.gif

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्