Logo
Logo

कोरोनाबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ भदौ ।
कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

उनका छोरा अभिजित मुखर्जीले निधनको पुष्टि गरेका छन् ।
मुखर्जी दुई सातायता सघन उपचारमा थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000