Logo
Logo

श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ


1.2k
Shares

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: sirilanka.gif

सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा उनलाई वित्तीय अपराध जाँच विभागमा बयानका लागि बोलाएकोमा सोही क्रममा नियन्त्रणमा लिइएको हो । स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले यो जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्