Logo
Logo

गोरखा बस दुर्घटनामा को-को घाइते भए ? (नामावली)


1.2k
Shares

काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।

उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ । खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।

मंगलबार बिहान काठमाडौँबाट आरुघाट जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्