
काठमाडौं । धरान उपमहानगरापलिकाका मेयर हर्क साम्पाङले सञ्चारमन्त्रीको तस्बिर सेयर गर्दै यी व्यक्ति को हुन् भनेर प्रश्न गरेका छन् ।
सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भोलिपल्ट सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो प्रश्न गरेका हुन्।
गुरुङको तस्बिर सार्वजनिक गर्दै हर्कले प्रश्न गरेका छन्, ‘को हुन् यी व्यक्ति ?’ ।














