Logo
Logo

किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव


1.1k
Shares

काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि  किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

The current image has no alternative text. The file name is: kist.jpg

प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् । घटना कात्तिक ७ गतेको हो ।

अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको गुनासो रहेको छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्