Logo
Logo

रास्वपाले सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै पालिकाहरूमा र्‍यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

त्यसका लागि प्रदेश एवं जिल्ला सङ्गठनलाई निर्देशन दिने निर्णय गरिएको रास्वपा प्रवक्ता मनिष झाले बताए । त्यस्तै कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्