Logo
Logo

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक


504
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको फेरि एक दिन पछि सरेको छ ।

The current image has no alternative text. The file name is: congress-4.jpg

यसअघि आइतबार (मङ्सिर १४) दिउँसो २ बजे बस्ने तय गरिएको बैठक अब सोमबार (मङ्सिर १५) दिउँसो २ बजे बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयले शनिवार सूचना सार्वजनिक गर्दै बैठक एक दिन पछाडि सारिएको जानकारी दिएको हो ।सहमतिका लागि थप तयारी समय आवश्यक परेकोले बैठक सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्