Logo
Logo

एमाले एघारौँ महाधिवेशनको लोगो सार्वजनिक


252
Shares

काठमाडौं । नेकपा एमालेले एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

The current image has no alternative text. The file name is: yamale-11.jpg

एमालेले यही मङ्सिर अन्तिम साता महाधिवेशन गर्दै छ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्