Logo
Logo

मेयर बालेनलाई पितृशोक


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायणको निधन भएको छ । आयुर्वेद डाक्टर समेत रहेका उनको उपचारका क्रममा आज निधन भएको हो ।

पिसाबसम्बन्धी संक्रमण देखा परेपछि रामनारायणलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो ।आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्