Logo
Logo

सशस्त्रका २३ डीएसपीको सरूवा, को-कहाँ ? (सूची)


4.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले २३ डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकको १५ गतेको निर्णयअनुसार २३ डीएसपीको सरुवा भएको हो ।

सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । प्रदीप कुमार बस्नेत गढीमाई बहिनी मुख्यालय मकवानपुर सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्