Logo
Logo

मुख्य न्यायाधिवक्ता महतो पदमुक्त


2k
Shares

जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन् ।

The current image has no alternative text. The file name is: surendra_kumar_mahato.jpg

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा (६) को उपधारा ४ (ख) बमोजिम आजैदेखि लागू हुनेगरी पदमुक्त गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्