Logo
Logo

एनआईसी एसिया बैंकका अध्यक्षले दिए राजीनामा


630
Shares

काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।

०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्ष नियुक्त भएका उनले व्यक्तिगत कारण देखाउँदै आज राजीनामा दिएका हुन् ।

अग्रवालले दिएको राजीनामा सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्