Logo
Logo

वैकल्पिक शक्तिहरूको दाबी- आगामी निर्वाचनमा ओलीको मुख र कांग्रेसको रुख देखिँदैन (भिडियो)


0
Shares

काठमाडौं । आगामी निर्वाचनको दृश्य हेर्दा प्रस्ट हुन्छ- यो सामान्य चुनाव मात्र होइन, नेपाली राजनीतिमा एउटा ‘कुरुक्षेत्र’ रचिँदै छ ।

एकातिर अनुभवको भारी बोकेका पुराना राजनीतिक हस्तीहरू छन्, अर्कोतिर परिवर्तनको चर्को उद्घोषसहित मैदानमा उत्रिएका नयाँ र जोसिला अनुहारहरू । त्यसैले फागुन २१ को निर्वाचन सिट गणनाको औपचारिक प्रतिस्पर्धामा सीमित छैन, यो पुरानो सत्ता–संरचना र उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूबीचको निर्णायक महासङ्ग्राम हो ।

पुरा समाचार भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्