काठमाडौं । कुनै समय नेकपा एमालेका अध्यक्ष ओलीको एउटै हुङ्कार थियो– ‘जाँचबुझ आयोगमा बयान दिन्न, आवश्यक परे गोली ठोके हुन्छ ।’
यो अभिव्यक्ति कुनै क्षणिक आवेगको उपज थिएन । यो ‘आफूमाथि कोही छैन’ भन्ने मानसिकताबाट जन्मिएको अहंकारी थियो । जाँचबुझ आयोगको औचित्यमाथि नै प्रश्न उठाउँदै ओलीले बारम्बार बयान नदिने अड्डी कसे । मानौँ कानुन, संस्था र प्रक्रिया सबै उनकै इच्छाअनुसार चल्ने निर्जीव वस्तु हुन् ।
तर, अहंकार धेरै ठिक्दैन । ‘गोली’को धम्की दिने ओली अन्ततः कानुनी प्रक्रियासामु झुक्न बाध्य भए । अब प्रश्न उठ्छ– ओली बयान दिन किन बाध्य भए ? उनी एकाएक लोकतान्त्रिक संस्कारप्रति प्रतिबद्ध बनेका हुन् ?
पूरा समाचार भिडियोमा हेर्नुहोस्












