Logo
Logo

ईभी खरिदकर्ताको ध्यान खिचिरहेको रियल व्हील ड्राइभ प्रविधि के हो ?


567
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ ।  पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् ।

यस्तो  अवस्थामा  हाल नेपाली  गाडी खरिदकर्ताहरु  रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित  विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ ।  आरडब्लुडी प्रविधि जडित ईभि साधनमा उत्कृष्ट कम्फर्ट , ट्राक्सन  र सन्तुलन  हुने र  नेपालको जस्तो विविधताले भरिएको  बाटोहरूमा आरामदायि र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा , यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।  

प्रतिक्रिया दिनुहोस्