काठमाडौं । देशकै सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस विभाजित भएसँगै नेपाली राजनीतिमा ठूलो तरंग पैदा भएको छ । कांग्रेस गगन–विश्वप्रकाशको नेतृत्वमा पुगेपछि राजनीतिक केन्द्रमा एउटै प्रश्न छ-के नेपाली राजनीतिबाट बुढा नेताहरुको युग समाप्त हुँदैछ ? देउवाको बहिर्गमन र गगन थापाको उदयले सत्ता संरचनामा कस्तो सुनामी ल्याउला ? एकातिर ओलीको ‘सुरक्षित किल्ला’मा बालेनको सम्भावित चुनौती, अर्कोतिर गगनको ‘नो एलायन्स’ नीति । के यो पुरानो पुस्ताको विदाइको घन्टी हो ? आउनुहोस्, आजको अन्तरदृष्टिमा गगनको विद्रोह र हल्लिएको बालकोटबारे चर्चा गरौँ ।
बाँकी भिडियोमा हेर्नुहोस्











