Logo
Logo

बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो


378
Shares

काठमाडौं । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

The current image has no alternative text. The file name is: voting-2.jpg

बाराको सिम्रौनगढ नगरपालिका-३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्