Logo
Logo

सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो


1.4k
Shares

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-४ को एक केन्द्रमा मतदान रोकिएको छ । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।

The current image has no alternative text. The file name is: sarlahi.jpg

बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्