Logo
Logo

कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार


693
Shares

कैलाली । कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ । कैलाली-४ को गोदावरी नगरपालिका-१० को शङ्कर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: kailali.jpg

ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । शाहीको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ । तर मतदान भने जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्