Logo
Logo

रवि उम्मेरदवार रहेको चितवन-२ मा राति साढे १२ बजेबाट मतगणना


0
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिबाट हुने भएको छ । राति साढे १२ बजेबाट मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो ।

चितवन–२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट मीना खरेल उम्मेदवार छिन् भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्