Logo
Logo

पोखराबाट काठमाडौंका लागि छुटेको बस तनहुँको शेराफाँटमा दुर्घटना


441
Shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी गइरहेको छ । 

The current image has no alternative text. The file name is: Accident-2.gif

स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका प्रहरीले जनाएको । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ  ।  

प्रतिक्रिया दिनुहोस्