Logo
Logo

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने


0
Shares

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 

The current image has no alternative text. The file name is: susmit.jpg

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्