Logo
Logo

भाइरल सेल्फी अमिताभ वच्चनले फाेटाेसप गरिएकाे भनेपनि सक्कली रहेछ


- दृष्टि न्युज/संवाददाता

0
Shares

भारतीय सामाजिक संजालमा एक तस्वीर भाइरल भैरहेकाेछ । त्यसमा अवाेध वालकहरू चप्पलवाट सेल्फी खिचि रहेकाे देखिन्छ । यसलाइ अमिताभ बच्चनले फाेटाे सप गरिएकाे अर्थात जाेडिएकाे भने पनि सक्कली नै रहेकाे टाइम्स अफ इन्डियाले जनाएकाेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000