Logo
Logo

भाइरल सेल्फी अमिताभ वच्चनले फाेटाेसप गरिएकाे भनेपनि सक्कली रहेछ


- दृष्टि न्युज/संवाददाता


भारतीय सामाजिक संजालमा एक तस्वीर भाइरल भैरहेकाेछ । त्यसमा अवाेध वालकहरू चप्पलवाट सेल्फी खिचि रहेकाे देखिन्छ । यसलाइ अमिताभ बच्चनले फाेटाे सप गरिएकाे अर्थात जाेडिएकाे भने पनि सक्कली नै रहेकाे टाइम्स अफ इन्डियाले जनाएकाेछ ।

प्रतिक्रिया दिनुहोस्