Logo
Logo

शिक्षा नियमावली १०औँ संशोधन मन्त्रिपरिषदबाट स्वीकृत


0
Shares

काठमाडौं । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् । यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्