Logo
Logo

भोटेकोशी बाढी : टिचिङ अस्पतालमा ९४ शव


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ ।

अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको छ । ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा.गोपाल चौधरीले बताए ।

अस्पतालमा ल्याएका ९४ शवमध्ये नौको मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्