Logo
Logo

‘अम्रिकामा बुढी आमै’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ फागुन । साहित्यका सुबिसुधा आचार्य नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर आएकी छन् । पाक्षिक रूपमा श्रृष्टि किड्र्स टिभीबाट प्रशारण हुने यस श्रृंखलामा लेखन तथा निर्देशन सुबिसुधाकै रहेको छ ।
लामो समयदेखि सुबिसुधा संयुक्तराज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सवर्गमा बस्दै आएकी छन् । अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ निर्माण गरेको सुबिसुधाले बताइन् । सुबिसुधा, भीम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, शनी सुनवार, मायाँ तामाड, एलेन, मोतिरामलगायतको अभिनय रहेको ‘अम्रिकामा बुढी आमै’ का प्रोडक्सन म्यानेजर केशव आचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्