Logo
Logo

नेपाल प्रहरीका १८ डिएसपीको सरुवा, हुम्ला र जुम्लाका इन्चार्ज फेरिए


दृष्टि संवाददाता

10.1k
Shares

काठमाडौं, १४ फागुन ।
नेपाल प्रहरीका १८ डिएसपीको सरुवा भएको छ । सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् ।


सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ । जुम्लाका डिएसपी माधव काफ्ले यातनासम्बन्धि विवादमा तानिएका थिए ।

त्यस्तै, इप्रका टाँडी चितवनमा इन्द्रबहादुर रानालाई पठाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000