Logo
Logo

सडकको बेहाल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेर जताततै सडक खाल्डा खुल्डी पारिएको छ । यस्ता खाल्डा खुल्डीले सडक दुर्घटना निम्ताएको छ ।
कालीमाटीदेखि कलंकीसम्म सडकको डिभाइडर जताततै छरिएको अवस्थामा छ । उक्त डिभाइडरलाई समयमै व्यवस्थित गरिएन भने सडक दुर्घटना निम्तिने खतरातर्फ सडक विभागको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्