Logo
Logo

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले राजीनामा दिने


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिने भएका हुन् ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनीहरुलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्