Logo
Logo

पत्रकार महासंघको निर्वाचन : ३८ जिल्लामा मतगणना सक्यो (कसको कति प्राप्त मतसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार विपुल पोखरेल आफ्नो प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा झण्डै दोब्बर अगाडि छन् । ३८ जिल्लामा मतगणना भइसक्दा पोखरेलले २५८० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी शर्माले १४२४ मत पाएकी छन् । यस्तै, अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ११९ मत प्राप्त गरेका छन् ।
हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्