Logo
Logo

शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । दमकल परिचालन गरिएपनि आगो नियन्त्रणमा नआएकाले हेलिकोप्टरबाट पानीको फोहोराले निभाउने प्रयास भइरहेको बुढानीलकण्ठ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्