Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गतेलाई सर्‍यो


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुनः सारिएको छ । बैठक वैशाख ५ गतेका लागि सारिएको हो ।

अब बैठक वैशाख ५ गते आइतबार दिनको २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्