Logo
Logo

ताप्लेजुङको आकाशबाट देखिएको हिमपातको दृश्य (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ फागुन । केही दिनयता पुर्पी पहाढ्डी जिल्ला ताप्जुङमा लगातार हिमपात भएको छ । वर्षासँगै भएको हिमपातले उच्च हिमाली क्षेत्रका गाउँका बासिन्दा प्रभावित भएका छन् । केही दिनअघि ताप्लेजुङको आकासबाट देखिएको हिमपातपछि देखिएको हिउँको दृश्य । तस्बिर : रासस





आकाशबाट देखिएको हिउँ केही दिन अघि ताप्लेजुङको आकासबाट देखिएको हिमपातपछि देखिएको हिउँको दृश्य ।

प्रतिक्रिया दिनुहोस्