Logo
Logo

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना


दृष्टि संवाददाता


काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्वारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरिएको छ ।

विज्ञप्तिमा मरिसनले भनेका छन् –नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्वितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’

यस्तै, सामाजिक सञ्जाल ट्वीटरमा बलिउड अभिनेता अमिताभ बच्चनले पनि शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्