Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीद्धारा विश्वासको मत माग


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमार्फत विश्वासको मत माग गरेका छन् । आज बसेको कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री राईले विश्वासको मत मागेपछि अहिले छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्