Logo
Logo

कर्णालीमा मुख्यमन्त्री शाहीलाई कांग्रेसको मत


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसको साथ मिलेको छ ।
कर्णाली प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस सांसद जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माग गरेको विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेश सभामा कांग्रेसको ६ मत रहेको छ ।

कांग्रेस संसदीय दलको नेता समेत रहेको शाहीले भने– ‘हामीले हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्