Logo
Logo

विवादित छविका नहकुल सुवेदी र कुमार चुँडाल न्यायाधीश अनुमोदित


दृष्टि संवाददाता


फोटोः कान्तिपुर

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो ।

चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो । न्यायाधीश सिफारिस गरिएका दुबै विवादित छविका रहेकाले दुबैविरुद्ध उजुरी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्