Logo
Logo

ओली–नेपाल वार्ता सकियो, के भयो सहमति ?


दृष्टि संवाददाता


 

ठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधकुमार नेपालबीचको वार्ता सकिएको छ । एमालेलाई एकतावद्ध राख्न निर्णायक मानिएको आजको वार्ता सकिएको हो ।

होटल मेरियटमा झण्डै दुई घण्टा चलेको वार्तामा के भयो भन्ने सार्वजनिक भएको छैन । मेरियटबाट प्रधानमन्त्री ओली बाहिरिसकेका छन् ।

आजको बैठमा वरिष्ठ नेता नेपालले माओवादीसँग एकीकरण भई नेकपा बन्नुअघि अर्थात २०७५ जेठ २ गतेकै बिन्दुबाट पार्टी कमिटीहरुलाई ब्युँताउनुपर्ने विषय राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्