Logo
Logo

एमाले स्थायी कमिटीमा महिला निषेध !


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तर, जम्बो स्थायी कमिटीमा महिला प्रतिनिधित्व भने शुन्य छ ।
माधवकुमार नेपाल पक्षका सबैलाई ‘आउट’ गरेर माओवादीबाट आएका नेतालाई स्थायी कमिटी बनाएको एमालेले महिलालाई समावेश नगराएको हो ।

सत्ताधारी राजनीतिक दलले नै समावेशी समानुपातिक प्रतिनिधित्वमा व्यवहारमा लागु नगरेको भन्दै आलोचना सुरुभएको छ ।

को–को छन् स्थायी कमिटीमा ?
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा

प्रतिक्रिया दिनुहोस्