Logo
Logo

गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख


दृष्टि संवाददाता


काठमाडौं । सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवको नाम सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले गण्डकीमा र सुदूरपश्चिममा अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख सिफरिफ गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्