Logo
Logo

ओलीले बोलाए आकस्मिक बैठक, माधव पक्षलाई थप कारबाहीको तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आज बिहाीबारका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार अहिले हुने बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ ।
माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादीसहित अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा बैठकले थप कारवाही गर्ने तयारी गरिएको बाुलवाटार स्रोतले जनाएको छ ।

एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्