Logo
Logo

कोरोनाबाट संसद सचिवालयका उपसचिवको मृत्यु



काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्