Logo
Logo

ठाकुरको दौडधुप : देउवालाई भेट्नेवित्तिकै बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेबहादुर देउवालाई भेट्नेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सभापति देउवासँग करिब ढेड घण्टा छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुरको यो दौडधुप प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन रहेको बताइन्छ । तर, प्रधानमन्त्री ओलीलाई मत दिने–नदिनेबारे औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका थिए ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्