Logo
Logo

नेपाल भ्रमण नगर्न अमेरिकाको ट्राभल एड्भाइजरी


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ ।

बुधबार ट्राइल एड्भाइजरी जारी गर्दै अमेरिकाले अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनेको छ ।

जारी एड्भाजरीमा ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल फोर भ्रमण सूचना’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्